सेवाग्राही सन्तुष्टी सर्वेक्षण फारम (जिल्ला प्रशासन कार्यालय, नुवाकोट)
२०७९-०५-२३
२०७९-०५-२३
यो सर्वेक्षण जिल्ला प्रशासन कार्यालयवाट प्रवाह हुने सेवाको गुणस्तर, कर्मचारीको व्यवहार र सेवाग्राहीको सन्तुष्टिको लेखाजोखा गर्नको लागि गरिएको हो । यसमा उल्लेखित विवरणहरु गोप्य रहने र अनुसन्धान तथा सेवामा सुधारको लागि भन्दा अन्य प्रयोजनमा प्रयोग गरिने छैन । तपाईले सेवा लिन आउदाको वास्तविक अनुभव र अनुभूती राखिदिनु भई हाम्रो सेवा सुधारकोलागि अमूल्य योगदान गरिदुनु हुन हार्दिक अनुरोध छ । -- प्रमुख जिल्ला अधिकारी
https://docs.google.com/.../1FAIpQLScyFrXXshY.../viewform...
