कार्य सम्पादन सम्झौता २०७६/४/२८
२०७६-०४-२८
२०७६-०४-२८
तस्बिर : कार्य सम्पादन सम्झौता २०७६/४/२८
७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच गत आ.ब. २०७५।०७६ देखि कार्य सम्पादन सम्झौता भई लागू भएको सन्दर्भमा सोही वमोजिम यस जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री द्रोण पोखरेल र सहायक प्रमुख जिल्ला अधिकारी श्री बद्रीनाथ गैह्रे,प्रशासकीय अधिकृत धर्मराज भट्ट, इलाका प्रशासन कार्यालय सातबिसेका शाखा अधिकृत श्री दयाराम पौडेल बीच कार्यसम्पादन सम्झौताका सूचकहरु वमोजिम कार्य सम्पादन गर्ने गराउने गरी मिति २०७६।०४।२८ गतेका दिन कार्य सम्पादन सम्झौता गरिएको छ
