घर आगलागीबाट क्षती भएकोले तत्काल राहत वितरण
२०८१-१०-२२
२०८१-१०-२२
तस्बिर :
मिति २०८१/१०/२१ गते नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नं ६ बस्ने सिताराम बखतीको घर आगलागीबाट क्षती भएकोले तत्काल राहत स्वरुप जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी श्री रामकृष्ण अधिकारीबाट नगद, टेण्ट तथा नुवाकोट उद्योग बाणीज्य संघको सहयोगमा खाद्य सामाग्रीहरु हस्तान्तरण।
तस्वीरहरु
