Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, नुवाकोट

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, नुवाकोट

आईतवार, श्रावण १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

एकिकृत घुम्ती शिविर सम्पन्न

२०७५-०९-०७ २०७५-०९-०७

20181219_104411.jpg तस्बिर :

जिल्ला प्रशासन कार्यालय नुवाकोटको स‌‌ंयोजनमा जिल्लाबाट प्रदान गरिने सरकारी कार्यालयका सेवाहरु स्थानीयमै गएर सेवा प्रदान गरिने कार्यक्रम अनुरुप किस्पाङ गाउँपालिकाको काउलेमा पुष ४ र ५ गते दुई दिने एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । शिविरबाट २ सय ९ जनाले नयाँ नेपाली नागरिकता प्रमाणपत्र लिएका छन् । त्यस्तै, १ सय ९५ ले फोटोसहितको मतदाता नामावली दर्ता गराएका छन् । घुम्ती शिविरमा जिल्ला अदालत र सरकारी वकिल कार्यालयले परिवर्तित मुलुकी अपराध संहिता र मुलुकी फौजदारी कार्यविधि,  । नेपाली सेना श्रीनाथ गण नुवाकोट र श्री नं. ६ फि.ए. गुल्म, बैरेनी धादिङले डाक्टरसहितको स्वास्थ्य शिविर तथा नि:शुल्क औषधि वितरण गरेको छ । त्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले घुम्ती शिविरमा सहयोग, सुरक्षाको प्रबन्ध र सुरक्षा सम्बन्धि जनचेतना कार्यक्रम गरेको छ । , कोष तथा लेखा नियन्त्रणले मदिरा बिक्रि वितरणको इजाजत पत्र वितरण  गरेको छ । त्यसैगरी डिभिजन वन कार्यालयले वन र वन पैदावर सम्बधि जानकारी एवं परामर्श सेवा, स्वास्थ्य कार्यालयले स्वास्थ्य परामर्श सेवा, कृषि ज्ञान केन्द्रले कृषि सम्बन्धि राय परामर्श, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशुको चेक जाँच एवं राय परामर्श, हुलाक कार्यालयले हुलाक टिकटको वितरण र घरेलु तथा साना उद्योग विकास समितिले व्यवसाय दर्ता तथा इजाजत पत्र वितरण तथा अनुगमन लगायतका सेवाहरु प्रदान गरेका छन् ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-04-08 14:25:03

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नुवाकोट