छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०७५-१२-०४
२०७५-१२-०४
मिति २०७५।१२।०३ गतेका दिन प्रमुख जिल्ला अधिकारी श्री उद्धब बहादुर थापाको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट खटिआउनु भएका अनुगमन टोली र पूर्वाधारसंग सम्बन्धित कार्यालय प्रमुख/ आयोजना प्रमुख र जिल्ला स्थित सरकारी कार्यालय प्रमुख समेतको उपस्थितिमा जिल्लामा भई रहेको पूर्वाधार विकास र सेवा प्रवाहको सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
