Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, नुवाकोट

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, नुवाकोट

सोमबार, असार १५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

अपराध नियन्त्रण, न्यूनिकरण तथा शान्ति सुरक्षा सम्बन्धमा स्थानीय तहसंग छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न

२०८१-०१-१८ २०८१-०१-१८

438098183_756237106685737_5191115002998481361_n.jpg तस्बिर :

मिति २०८१।०१।१७ गते शिवपुरी गाउँपालिकाको सभाहलमा नुवाकोट जिल्ला समन्वय समिति प्रमुख श्री रजिन्द्र बिक्रम सिंह ठकुरी ज्यूको बिशिष्ट आतिथ्यतामा, जि.स.स.उपप्रमुख दल बहादुर तामाङ ज्यू, शिवपुरी गाउँपालिकाका अध्यक्ष गोबिन्द प्रसाद थपलिया ज्यू, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी ज्यू, शिवपुरी गाउँपालिकाको उपाध्यक्ष बिर बहादुर तामाङ ज्यू, जि.स.स.अधिकारी ‍शान्तिराज प्रसाई ज्यू, प्र.उ.शान्तिराज कोईराला ज्यू, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय नुवाकोटका उप अनुसन्धान निर्देशक श्री लक्ष्मी पौडेलज्यू, सशस्त्र प्रहरी नायव उपरीक्षक जगननाथ खड्का ज्यू, शिवपुरी गाउँपालिका अन्तर्गत सम्पूर्ण वडाका वडा अध्यक्ष ज्यूहरु, विभिन्न कार्यालयका अधिकृत ज्यूहरु, वडा सदस्य ज्यूहरु, शिवपुरी गाउँपालिकामा कार्यरत कर्मचारीहरु लगायत विभिन्न सरकारी निकायका प्रतिनिधिहरुको सहभागितामा अपराध नियन्त्रण, न्यूनिकरण तथा शान्ति सुरक्षा सम्बन्धमा स्थानीय तहसंग छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-01 15:58:58

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नुवाकोट .