अपराध नियन्त्रण, न्यूनिकरण तथा शान्ति सुरक्षा सम्बन्धमा स्थानीय तहसंग छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न
2081-01-18
2081-01-18
Images :
मिति २०८१।०१।१७ गते शिवपुरी गाउँपालिकाको सभाहलमा नुवाकोट जिल्ला समन्वय समिति प्रमुख श्री रजिन्द्र बिक्रम सिंह ठकुरी ज्यूको बिशिष्ट आतिथ्यतामा, जि.स.स.उपप्रमुख दल बहादुर तामाङ ज्यू, शिवपुरी गाउँपालिकाका अध्यक्ष गोबिन्द प्रसाद थपलिया ज्यू, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी ज्यू, शिवपुरी गाउँपालिकाको उपाध्यक्ष बिर बहादुर तामाङ ज्यू, जि.स.स.अधिकारी शान्तिराज प्रसाई ज्यू, प्र.उ.शान्तिराज कोईराला ज्यू, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय नुवाकोटका उप अनुसन्धान निर्देशक श्री लक्ष्मी पौडेलज्यू, सशस्त्र प्रहरी नायव उपरीक्षक जगननाथ खड्का ज्यू, शिवपुरी गाउँपालिका अन्तर्गत सम्पूर्ण वडाका वडा अध्यक्ष ज्यूहरु, विभिन्न कार्यालयका अधिकृत ज्यूहरु, वडा सदस्य ज्यूहरु, शिवपुरी गाउँपालिकामा कार्यरत कर्मचारीहरु लगायत विभिन्न सरकारी निकायका प्रतिनिधिहरुको सहभागितामा अपराध नियन्त्रण, न्यूनिकरण तथा शान्ति सुरक्षा सम्बन्धमा स्थानीय तहसंग छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
