Government of Nepal Logo
Government of Nepal Logo
ऐन नियम संग्रह

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, नुवाकोट

ऐन नियम संग्रह

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, नुवाकोट

न्यून व्यान्डविथ Invert Color A- A A+

संस्था दर्ता विधान नमूना

11 महिना अगाडी

2079-12-02


संस्थाको विधानमा खालि ठाउँ भरी जिल्ला प्रशासन कार्यालयमा रुजु गराए पस्चातमात्र प्रारम्भिक भेलाबाट स्वीकृति गराउनुहोला ।

संस्थाको प्रस्तावना र उद्देश्यको तालमेल हुनु पर्नेछ ।

संस्थाका उद्देश्यहरु कार्यान्वयन योग्य तथा एकै प्रकृतिको हुने पर्न छ । बढिमा ५ वटा उद्देश्य राख्न सकिनेछ ।

संस्थाको कार्यक्षेत्र नुवाकोट जिल्ला भरि मात्र हुनु पर्नेछ ।

संस्थाको सदस्यता खुला र उद्देश्य सामाजिक सेवा गर्ने िकसिमको हुनु पर्नेछ।

फाईलको नाम डोउनलोड
विधान_नमुना_नुवाकोट.docx

पछिल्लो अपडेट गरिएको : 2080-11-10 14:02:46

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नुवाकोट

Powered By: ProActive Developers