2079-12-02
2079-12-02
संस्थाको विधानमा खालि ठाउँ भरी जिल्ला प्रशासन कार्यालयमा रुजु गराए पस्चातमात्र प्रारम्भिक भेलाबाट स्वीकृति गराउनुहोला ।
संस्थाको प्रस्तावना र उद्देश्यको तालमेल हुनु पर्नेछ ।
संस्थाका उद्देश्यहरु कार्यान्वयन योग्य तथा एकै प्रकृतिको हुने पर्न छ । बढिमा ५ वटा उद्देश्य राख्न सकिनेछ ।
संस्थाको कार्यक्षेत्र नुवाकोट जिल्ला भरि मात्र हुनु पर्नेछ ।
संस्थाको सदस्यता खुला र उद्देश्य सामाजिक सेवा गर्ने िकसिमको हुनु पर्नेछ।
फाईलको नाम | डोउनलोड |
---|---|
विधान_नमुना_नुवाकोट.docx |
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नुवाकोट
Powered By: ProActive Developers